Aug. 24, 2022
"लुम्बिनी प्रदेशमा दिगो पर्यटन बिकासका सम्भावनाहरु" बिषयक एकदिने गोष्ठीमा नाट्टा सुदुरपस्चिम प्रदेशको सहभागिता।
मिति २०७९ भाद्र ६ गते बाँके जिल्लाको नेपालगन्जमा सम्पन्न "लुम्बिनी प्रदेशमा दिगो पर्यटन बिकासका सम्भावनाहरु" बिषयक एकदिने गोष्ठीमा नाट्टा सुदुरपस्चिम प्रदेशका अध्यक्ष पदम बिक्रम सिंह, सस्थापक अध्यक्ष तथा निबर्तमान अध्यक्ष माया प्रकाश भट्ट र महासचिव शिवहरि पाण्डेयको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन मन्त्रि दिल्ली बहादुर चौधरी रहनुभएको थियो।