March 13, 2022
धनगढी,२४ फागुन ।कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) बनाउन लागिएको छ ।घोडाघोडी नगरपालिका मातहतको बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले घोडाघोडी तालसहितको घोडाघोडी सिमसार क्षेत्रलाई बर्ड सेन्चुरी बनाउन लागेको हो ।
पुरा समाचार मुनिको लिङ्कमा दबाउनुहोला