Tour Package Development Training
June 25, 2025
🔔 सूचना
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), सुदूरपश्चिम प्रदेश संघ
र नेपाल पर्यटन बोर्ड
को संयुक्त आयोजनामा "Tour Package Development" सम्बन्धी तालिम सञ्चालन हुन गईरहेको छ।
📅 मिति: २०८२ साल अषाढ १२, १३ र १४ गते (June 26–28, 2025)
📍 स्थान: महेन्द्रनगर, कञ्चनपुर
उक्त तालिममा ट्राभल, टुर, होटल तथा हस्पिटालिटी व्यवसायमा संलग्न व्यवसायी, कर्मचारी तथा विद्यार्थीहरू सहभागी हुन सक्नेछन्।
📌 सहभागी संख्या: अधिकतम ४० जना मात्र (पहिलो ४० जनालाई मात्रै प्राथमिकता)
🍛 खाना/खाजा तथा आवासीय सुविधा:
कञ्चनपुर जिल्लाबाहिरबाट आउने सहभागीहरूलाई खाना, खाजा तथा आवासीय सुविधा उपलब्ध गराइनेछ।
📄 आवेदन प्रक्रिया:
सहभागी हुन इच्छुक व्यक्तिहरूले निवेदनसहित NATTA सुदूरपश्चिम प्रदेश सचिवालयमा सम्पर्क गर्नुहोला।
⏳ समयमै आवेदन दिनुहोस्, स्थान सीमित छ।
📞 सम्पर्क:
कार्यक्रम संयोजक: ९८४८७२९३९३
महासचिव: ९८५८४२१७१२
अध्यक्ष: ९८५८४२३४५२