News & Events
नाट्टा सुदुरपस्चिम प्रदेश संघको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशनमा अतिथिहरु।
Aug. 31, 2022नाट्टा सुदुरपस्चिम प्रदेश संघको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशनमा अतिथिहरु।
Read more
नाट्टा सुदुरपस्चिम प्रदेश संघको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशनमा शुभकामना मन्तब्य राख्नुहुदै अतिथिहरु।
Aug. 31, 2022नाट्टा सुदुरपस्चिम प्रदेश संघको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशनमा शुभकामना मन्तब्य राख्नुहुदै अतिथिहरु।
नाट्टा सुदुरपस्चिम प्रदेश संघको चौथो अधिबेशन
Aug. 31, 2022नाट्टा सुदुरपस्चिम प्रदेश संघको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशनमा शुभकामना मन्तब्य राख्नुहुदै अतिथिहरु।
Read more
हरितालिका तीजको हार्दिक शुभकामना !!
Aug. 29, 2022हरितालिका तीजको हार्दिक शुभकामना !!
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी हरुमा हार्दिक शुभकामना !!
पदम बिक्रम सिंह
अध्यक्ष
तथा नाट्टा सुदुरपस्चिम प्रदेश संघ परिवार
Read more
"लुम्बिनी प्रदेशमा दिगो पर्यटन बिकासका सम्भावनाहरु" बिषयक एकदिने गोष्ठीमा नाट्टा सुदुरपस्चिम प्रदेशको सहभागिता।
Aug. 24, 2022"लुम्बिनी प्रदेशमा दिगो पर्यटन बिकासका सम्भावनाहरु" बिषयक एकदिने गोष्ठीमा नाट्टा सुदुरपस्चिम प्रदेशको सहभागिता।
मिति २०७९ भाद्र ६ गते बाँके जिल्लाको नेपालगन्जमा सम्पन्न "लुम्बिनी प्रदेशमा दिगो पर्यटन बिकासका सम्भावनाहरु" बिषयक एकदिने गोष्ठीमा नाट्टा सुदुरपस्चिम प्रदेशका अध्यक्ष पदम बिक्रम सिंह, सस्थापक अध्यक्ष तथा निबर्तमान अध्यक्ष माया प्रकाश भट्ट र महासचिव शिवहरि पाण्डेयको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन मन्त्रि दिल्ली बहादुर चौधरी रहनुभएको थियो।
नाट्टाको केन्द्र ,प्रदेश संघ र च्याप्टर बीचको महत्त्वपूर्ण संयुक्त बैठक होटेल श्रीनगर पाल्पामा सम्पन्न ।
Aug. 24, 2022नाट्टाको केन्द्र ,प्रदेश संघ र च्याप्टर बीचको महत्त्वपूर्ण संयुक्त बैठक होटेल श्रीनगर पाल्पामा सम्पन्न भएको छ।
उक्त संयुक्त बैठकमा नाट्टा केन्द्रका अध्यक्ष रमेश थापा, महासचिव कुमार मणि थपलिया, सचिव युविका भण्डारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हारिराम अधिकारी, नाट्टा सुदुरपस्चिमका अध्यक्ष पदम बिक्रम सिंह, नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्त, नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन प्रसाद शर्मा, नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष प्रदीप उदय तथा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल लगायतको सहभागितामा बिभिन्न निर्णयहरु गर्दै सम्पन्न भयो।
नाट्टा पाल्पा च्याप्टरको ८औं बार्षिक साधारण सभा तथा चौथो अधिबेशन कार्यक्रममा नाट्टा सुदुरपस्चिम प्रदेश संघको सहभागिता ।
Aug. 24, 2022नाट्टा पाल्पा च्याप्टरको ८औं बार्षिक साधारण सभा तथा चौथो अधिबेशन होटेल श्रीनगर पाल्पामा मिति २०७९ भाद्र ०५ गते सम्पन्न।
८औं बार्षिक साधारण सभा तथा चौथो अधिबेशन कार्यक्रममा नाट्टा सुदुरपस्चिम प्रदेश संघको सहभागिता ।
नाट्टा लुम्बिनी प्रदेश संघको कार्यक्रममा नाट्टा सुदुरपस्चिम प्रदेश संघको सहभागिता ।
Aug. 23, 2022नाट्टा लुम्बिनी प्रदेश संघको कार्यक्रममा नाट्टा सुदुरपस्चिम प्रदेश संघको सहभागिता ।
Read more
बडिमालिका जाने पदयात्री हरुलाई बिदाई।
Aug. 7, 2022बडिमालिका जाने पदयात्री हरुलाई नाट्टा सुदुरपस्चिमका पदाधिकारीहरुले एक कार्यक्रम गरि बिदाई गरेका छन। पि.एस. ट्राभलपोइन्ट टुर्सले आयोजना गरेको उक्त पदयात्रामा ट्रेकिङ्ग गाईड सुमित शाहीको नेतृत्वमा ७ जनाको सहभागिता रहेको थियो। आज पि.एस. ट्राभलपोइन्ट टुर्सको कार्यालयमा नाट्टा सुदुरपस्चिम प्रदेश संघका अध्यक्ष पदम बिक्रम सिंह तथा उपाध्यक्ष धनन्जय जैसीले खादा तथा प्राथमिक उपचारमा आवस्यक पर्ने सामाग्रीहरु सहित हस्तान्तरण गरि पदयात्री हरुलाई बिदाई गरेका हुन्।
बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो यो स्थान सेती अञ्चलको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रति वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडिमालिकामा २ वटा पूजारीहरूले पूजा गर्छन् । यि मध्य १ जना कालिकोटबाट आउँछन् भने अर्को १ जना बाजुराका पूजारी छन् ।
बडिमालिका धार्मिक मात्र नभएर पर्यटकिय हिसावले पनि महत्त्वपूर्ण Read more
नाट्टा सुदुरपस्चिम प्रदेश संघको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न।
Aug. 1, 2022नाट्टा सुदुरपस्चिम प्रदेश संघको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न।
नाट्टा सुदुरपस्चिम प्रदेश संघको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन आज धनगढीमा सम्पन्न भएको छ। नाट्टा सुदुरपस्चिम प्रदेश संघका अध्यक्ष माया प्रकाश भट्ट ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्रि माननीय डा. रण बहादुर रावलज्यु, बिशिस्ट अतिथिहरु प्रदेश नीति तथा योजना आयोगका सदस्य माननीय मोहन देव बिष्ट, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, प्रमुख जिल्ला अधिकारी कैलाली किरण थापा, नाट्टा केन्द्रका अध्यक्ष रमेश थापा रहनुभएको थियो भने अतिथिहरुमा कैलाली बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्द, नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारी, सुदुरपस्चिम प्रदेश उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक ज्योति भट्ट, होटेल ब्यबसायी संघ कैलालीका अध्यक्ष Read more