News & Events
8th Annual General Meeting & 4th Convention
July 30, 20228th Annual General Meeting & 4th Convention in Hotel Pauwa, Dhangadhi
Read more
धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुने
March 27, 2022धनगढी, १२ चैत/ ‘देवभूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ’ भन्ने मूल नारासहित सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्य स्थलहरुलाई देश तथा विदेशका सम्भावित वजारहरुमा प्रचारप्रसार गरी पर्यटकीय गतिविधिलाई ग्रामीण स्तरसम्म बढाउदै रोजगारी सृजना, आयआर्जनमा वृद्धि गर्दै पर्यटनमार्फत प्रदेशलाई समृद्ध बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल पर्यटन वोर्ड, धनगढी उपमहानगरपालिका र नाटा सुदूरपश्चिम प्रदेशको सहकार्यमा ‘फारेवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुन लागेको संयोजक माया प्रकाश भट्टले बताए ।
चैत २५ गतेदेखि २७ गतेसम्म आयोजना हुने ‘फारवेष्ट ट्राभल मार्ट–२०२२& Read more
Farwest Travel Mart 2022
March 13, 2022सुदूरपश्चिम ट्राभल मार्ट २०२२ आयोजनाको लागी पर्यटन संग सम्बन्धीत सरोकारवाला महेन्द्रनगरमा छलफलको क्रममा
#FarwestTravelMart2022
Read more
धनगढी- पोखरा उडान सुरु
March 13, 2022धनगढी,१८ फागुन । आजदेखि कैलालीको धनगढीदेखि पोखरा उडान सुरु भएको छ। बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गरेको हो।
पोखराबाट धनगढी आइपुगेको बुद्ध एयरका पाइलट र यात्रुहरूलाई कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, नाटा सुदुरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्ट लगायतले धनगढी बिमानस्थमा स्वागत गरेका थिए ।
Read more
घोडाघोडी सिमसार देशकै पहिलो बर्ड सेन्चुरी बन्दै
March 13, 2022धनगढी,२४ फागुन ।कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) बनाउन लागिएको छ ।घोडाघोडी नगरपालिका मातहतको बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले घोडाघोडी तालसहितको घोडाघोडी सिमसार क्षेत्रलाई बर्ड सेन्चुरी बनाउन लागेको हो ।
पुरा समाचार मुनिको लिङ्कमा दबाउनुहोला
Read more
Heli-tour begins for promotion of Badimalika & Khaptad
Feb. 13, 2022Tour Start from Feb 13 to Feb 22
Heli tours will be organized for the promotion of Badimalika, a tourist area of the far west. The tour is being organized with various packages in the first phase for 10 days from Feb 13 with the promotion of Nepal Tourism Board, said the Nepal Association of Tour and Travel Agents (NATTA) in a press conference in Kathmandu.
In collaboration with the Board, Sudurpaschim Province and Khaptad National Park promoters, NATTA Sudurpaschim Province, Mountain Helicopters Pvt. Ltd., arrangements have been made to visit the area from places including Dipayal, Khaptad, Badimalika and Safebagar Badimalika. Passengers will be provided a package of Rs 12,000 to Rs 40,000 depending on the location, according to the Read more
Destination Promotion Program of Farwest Nepal
Jan. 12, 2022Destination Promotion Program of Farwest Nepal
Read more
Opening Ceremony of Nepal Tourism Board Sudurpaschim Province
Jan. 12, 2022Opening Ceremony of Nepal Tourism Board Sudurpaschim Province
Read more